Rule 139
विद्यालयलाई नोक्सानी भएको रकम असूल गरिने
कुनै शिक्षकले जानी जानी वा लापरवाही गरी कुनै काम गरेको कारणले विद्यालयलाई कुनै हानि नोक्सानी पर्न गएमा त्यस्तो हानि नोक्सानी भएको रकम त्यस्तो काम गर्ने शिक्षकबाट सरकारी बा“की सरह असूल उपर गरिनेछ ।